Saturday, Feb 23 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
११-फागुन-२०७५
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • Videos
  • ENGLISH NEWS
  • Contact Us

अशोक दर्जीको घर भित्र यस्ता चिज देखिए , गाउँकै नमुना घर बन्यो अशोकको, पछिल्लो अपडेट हेर्नुस (भिडियो सहित )

Sisir Budhathoki August 14, 2018

हुने बिरुवाको चिल्लो पात भनेझैं अशोक दर्जी युटुबमा एकाएक चर्चामा आएका थिए । एउटा फिल्मको सुटिङको क्रममा एकजना क्यामरा मेनले उनको गायकी मन पराएर फेसबुक लाइभ गरेका थिए त्यही भिडियो भाइरल भएर अशोक दर्जी सबैमाझ चिनिए । यो देखेपछी डि जे रुपक (सापकोटा) ले यति राम्रो कलालाइ मार्नु हुदैन र यतिकै छाड्यो भने अरु जस्तै छिट्टो आउने र हराउने हुन्छ । यो कलालाइ गोड्मेल गर्यो भने धेरै माथी पुर्याउन सकिन्छ भनेर काठमाडौ गित रेकर्डिङका लागि सबै खर्च आफै बेहोरेर चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी सम्म पुर्याएका थिए र टंक बुढाथोकीले अशोक दर्जिको कलालाइ बुझेर धेरै मेहेनत गरेर धेरै सिकाएर अशोकलाई निखारेर (जतिबेला अशोकको स्वरमा त दम थियो तर प्राबिधिक रुपमा केही थाहा थिएन)। मन बिनाको धन ठूलो कि धन बिनाको मन भन्ने गित रेकर्ड गराए र त्यो गितले सबै दर्शकको मन जित्न सफल मात्र भएन नेपालमा सबै गितको रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न पनि सफल भयो ।

बिचमा अशोकको नाममा धेरै बिबादास्पद कुराहरु आए गायक तथा संगीतकार टंक बुढाथोकीलाई पनि धेरैले गलत भने तर उनले सबै हिसाब सहित सम्पुर्ण कुराको एक एक रिपोर्ट देखाए र उनी सबैको मनमा सबैको ढुक्ढुकी बनेर बसेका छन । उनले आफ्नो भिट्टा बेचेर भए पनि म अशोकको घर बनाउछु भनेर घर बनाउन लागि परे र अन्तत सबैको सरसहयोगले गर्दा घर बनिने क्रममा छ । हामी अशोकको घर सम्म पुगेर एउटा भिडियो तयार गरेका छौ । घरको सम्पुर्ण काम पनि लगभग सकिएको रहेछ र चाडैनै अशोकको घर सार्ने कार्यक्रम पनि रहेको कुरा बुझियो ।
[youtube https://www.youtube.com/watch?v=6RSj1SnU4N8]

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • लोकप्रिय
  • ताजा
  • मुख्य

अशोक दर्जी लाइ यिनी चेलीले यस्तो

9 महिना अगाडि

तेरिया जस्तै भाइरल भएका को हुन्

9 महिना अगाडि

चुडामणि उप्रेती (गोरे) पक्राउ परे लगतै

8 महिना अगाडि

दिल निशानी मगरले किनिदिए नयाँ टि

7 महिना अगाडि

गृह मन्त्रालयमै सुन तस्कर गोरेको यस्तो

9 महिना अगाडि

सक्नुहुन्छ यी नानीको सहयोगको लागी पहल

5 महिना अगाडि

३३ किलो सुन काण्ड बारे थप

9 महिना अगाडि

भाइरल ब्वाई अशोकको भन्दा कम छैन

7 महिना अगाडि

चर्चित ज्योतिषी हरिहर अधिकारीको अफिसमा पहिलोपटक

5 घण्टा अगाडि

किन मन आतिन्छ ? : अमेरिकामा

4 घण्टा अगाडि

भर्जिनियामा गाडी दुर्घटनामा परि दुई युवाहरुको

3 घण्टा अगाडि

नेपाल आइडल कृशल कडेलको म्युजिक भिडियोमा

6 घण्टा अगाडि

क्रिकेट रङ्गशालाका लागि ‘गो फण्ड मी’

6 घण्टा अगाडि

जानी नजानीको ट्रेलरमा कर्पोरेट लेवलको प्रेमकथा

6 घण्टा अगाडि

खाडी बाट आमालाई पत्र : मलिन

6 घण्टा अगाडि

छोरीको बलात्कार पछी ह’त्या भएको भन्दै

7 घण्टा अगाडि

क्रिकेट रङ्गशालाका लागि ‘गो फण्ड मी’

6 घण्टा अगाडि

छोरीको बलात्कार पछी ह’त्या भएको भन्दै

7 घण्टा अगाडि

सावित्रीको बुबा आमाको अन्तरबार्ता सार्बजनिक भए

18 घण्टा अगाडि

गायिका पार्वती स्त्री भन्छिन्, ‘समाजले बेश्यासम्मको

1 दिन अगाडि

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • चर्चित ज्योतिषी हरिहर अधिकारीको अफिसमा पहिलोपटक मिडिया पुग्दा अचम्मै देखियो,अर्जुन...

  • नेपाल आइडल कृशल कडेलको म्युजिक भिडियोमा ‘कृशल र सेड्रिनाको’ रोमान्स...

  • जानी नजानीको ट्रेलरमा कर्पोरेट लेवलको प्रेमकथा

  • लुट कान्छा काण्ड:केपीले जोक्स सोचे अब परिणाम देख्छन,सावित्री सुबेदीको पर्दाफास,सावित्री...

  • दलित हुनाले पुस्कल शर्माले पाएनन् आफ्नी प्रेमिका सारिका,यसरी बचे मृत्युबाट

  • हप्ता दिनमै दोहोरी गीत लालुमै १० लाखले हेरे,गीतका गायिका बिष्णु...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy