१५ बर्ष अगाडिनै गायिका रैछिन लोकप्रिय गायक रामजी खाडकि श्रीमती !किन आऊन दिएनन रामजीले मिडियामा ?खोलिन बास्तबिकता

चर्चित लोक दोहोरी गायक रामजी खाँडको नयाँ तीजको गीत सार्वजनिक भएको छ । उनको “कती सुहाको” बोलको गीत सार्वजनिक भएको हो । उनले यो गीत आफ्नै श्रीमती संग पहिलो पटक गीज गीतको साथ बजामा आएका हुन् ।

यस गीतमा रामजी , टिका पुन र सीता खाँडले स्वर दिएका छन् भने खेम सेन्चुरी शब्द रहेको छ । यस गीतमा संगित पनि खेमकै रहेको छ । यस गीतमा अभिनय रामजी र रश्मी तमाङको रहेको छ । हामीले उक्त गीत बजारमा आएपछि उनको जोडी संग कुराकानी गरेको थियौ खास के रैछ हेरौ अब :