टिकापुरका कालु हमालको यो कमाल ! (भिडियो)

प्रभात सुवेदी । २५, साउन, बर्दिया ।

टिकापुरका कालु हमालले टिकापुर उद्याननिर केराकै विभिन्न परिकारहरु तयार गरेर एग्रो टुरिजमको अवधारणा ल्याउनुभएको छ । वहाँको बनाना कटेजमा उत्पादन गरिएका केराका ४० परिकारहरु निकै प्रख्यात छन् ।

बाँकी वहाँबाटै हेर्नुहोस् भिडियोमा ।

APS Nepal च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला ।

https://www.youtube.com/watch?v=w2YPexL90sc