पहिलो पटक श्रीमती सहित् आए रामजी खाड मिडियामा-दैनिक किन झगडा गर्छन ?(हेर्नुहोस)

काठमाण्डौ।
नेपाली लोक संगीत क्षेत्रका होनहार गायक रामजी खाड र उनकी श्रीमती सिता शाही खाड एक साथ् मिडियामा आएका छन।दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका खाड र सिता बिचको सम्बन्धको बारेमा धेरैले बुझ्न खोजे तर अहिले सम्म त्यति खासै बुझ्न पाएका थिएनन आम दर्शक श्रोतले तर यो बेला उनको बारेमा सबै कुरा खुलाएका छन।पत्रकार कमल सरगम संग लालीगुराँस डटकमले लिएको कुराकानी हेर्नुहोस पहिलो पटक कस्तो गीत गाईन रामजिको श्रीमतीले ?
हेर्नुहोस :