बुटवलका संचारकर्मि सुदिप गौतमको ” विदेश जान्छु नभन्नु ” बोलको गित सार्वजनिक (भिडियो सहित)

सन्त कुमार श्रेष्ठ ,साउन २५ बुतवल । तिज आउन केही समय बाकी रहदा बजारमा विभिन्न किसिमका गित आउने क्रम जारी रहेको छ । यसै क्रममा स्वाभिमान कृयसन प्रस्तुतिमा सन्चारकर्मी सुदिप गौतमले पहिलो तिज गित कोसेली ”विदेश जान्छु नभन्नु ” बोलको गित बजारमा लिएर आएका छन।

सन्चारकर्मी सुदिप गौतम र गायिका सुमित्रा काफ्लेको स्वर रहेको छ भने शब्द अस्मिता शर्मा न्यौपाने लय सुजन न्यौपानेको रहेको छ। निर्देशन बिस्णु भट्टराईले निर्देशन गरेका छन । गितमा राजु महोत्रा, सिरु अधिकारी ,रामु ज्ञवाली र बाल कलाकार अविरल भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ।

मौलिकमा आधारित रहेको र नेपाली समुदायको गरिबीपन भएको कारणले गर्दा एउटा बिहे गरेको युवक घरमा खर्च धान्न नसकेर विदेश जान पर्ने स्थिति भएको र बुढीले जान हुदैन आफ्नो देशमा केहि गर्नु पर्छ भन्ने सन्देश मुलक गित रहेको भनी समतल अनलाइन संग सन्चारकर्मी तथा गाएक सुदिप गौतमले भन्नू भयो । गित दर्शकले मन पराउनेमा आफू विस्वस्त रहेको भनी जानकारी दिनुभयो।

भिडियो :