नेपाल आइडलबाट आउट हुदा बाँच्न मन लागेन

पोखरा  । गत वर्ष पोखराले नेपाल आइडल पायो । यो फलता वुद्ध लामाको मात्र थिएन यसमा पोख्रेलीले पनि आफ्नो सफलता ठाने । यस वर्ष पनि नेपाल आइडलमा पोखराबाट बाक्लो सहभागिता रहयो केहि छानिदै छन् त कतिको यो वर्षका लागि यात्रा टुट्यो । नेपाल आइडल बन्छु भन्ने सपनाका साथ सहभाथि भए बबि सुनार र शान्ती मगर उनिहरुको सफना पनि बिचमानै रोकियो । थ्रियटर राउण्डबाट बाहिरिएकि बबि सुनार नेपाल आइडलबाट बाहिरीदा बाँच्न मन नभएको अनुभव सुनाउछिन् । [youtube https://www.youtube.com/watch?v=d7TW9OQvN1k]