श्रिधरले ल्याए उत्कृष्ट तिज गित बजारमा

श्रिधरले ल्याए उत्कृष्ट तिज गित बजारमा ।आकास दर्पण क्रयसनको प्रस्तुतिमा सुन मायाले सुन तिज गित बजारमा आएको उक्त गितमा श्रिधर अधिकारी र करिष्मा बुढाप्रिथिको आवज रहेको छ । गितमा तिजमा मन परेको मान्छे संग भेट भएको र माया प्रेम सम्न्धि कुराहरु समेटेको छ ।जस्मा लय बिष्णु संगजालि मगर शब्द् श्रिधर अधिकारीले गरेको छन् भने भरत , एलिना , मिलन ,अन्सुको अभिनय रहेको उक्त गितमा निर्देशन , सम्पादन र छायांकन बिष्णु भट्टराईले गरेका छन् भने आकास दर्पण क्रयसनले बजार ब्यस्थापन गरेको छ ।