प्रियंकाको बेडसिनमा हाँसिन् आँचल, पूजासँग नाम जोड्दा आकाशलाई फाइदै फाइदा (भिडियो सहित )

हरेक नेपाली ,विशेष गरि युवा वर्ग मन मुटुमा बस्न सफल र रुचाएका नायक नायिका आचल शर्मा र आकाश श्रेष्ठ उदाउदै गर्दा चमक छाउन सफल कलाकारको रुपमा लिग्नसकिन्छ। आचालले नेपाली फिल्मी क्षेत्रमा डेब्युको रुपमा ” नाइँ नभन्नु ४” गरेकी थिइन् भने आकाशले ” म तिम्रो हु ” गरेका छन् ।
आचल र आकाशले छुटाछुट्टै फिल्ममा काम गरेर दर्शक सामु आफ्नो पहिचान बनाएका छन् भने यस ब्याल्क फिल्म मा एउटै पर्दामा एकै साथ देखिएका छन् । यस फिल्मको रिलिज समय नजिकिदै गर्दा यी प्रोमोसनमा तल्लिन भएका छन् यी दुइ बीच निकै घनिष्ट मित्रता रहेको कुरा अन्तर्वार्ताको क्रममा पाउन सकेउ ।
अन्तर्वार्ताकै क्रममा प्रियंका कार्की को बेड हट सीन लाइ लेर आचल हसिन र भनिन म किस सिन त दिन्न त्यस्तो त कुरै छोडम र आकाश र आचल बीच यहि कुरामा चर्का चर्की समेत पर्यो ।
आउनुस हेरम आचल र आकाश बिचको कुराकानी ।भिडियो हेर्नको लागि तलको link open गर्नु होला ।।