अमेरीकाबाट गर्जिए प्रेम बानियाँ, पहिलोपटक फ़ेसबुक लाईभमा ( भिडियोसहित)

महेश बोहरा, युएई

चर्चित पत्रकार प्रेम बानियाँ पहिलोपटक आफ्नै अकाउन्ट बाट फ़ेसबुक लाईभमा आएका छन । केही बर्ष देखि अमेरिकालाई कर्म थलो बनाउदै आएका बानियाँ त्यहाँ बसेर पनि स्वाभिमानको अभियान चलाउदै आएका छन ।  उनले आफु पहिलोपटक फ़ेसबुक लाईभमा आउदा चर्चित कलाकार महको ‘म’ पनि रहेकोमा झनै गर्व लागेको जनाएका छन । लाईभमा उनले मदनकृष्ण श्रेष्ठसंग गरेको कुराकानी भिडियोमा हेर्नुहोस  ।

[youtube https://www.youtube.com/watch?v=yt_xNa8JrSM]