अन्तत :अशोक दर्जीको नया घर यस्तो दखियो , अब ५ % काम मात्र बाँकि (भिडियो सहित)

सामाजिक संजालमा करिब ४ महिना देखि एक छत्र राज गर्न सफल छन् बाल गायक अशोक दर्जी । उनको पहिलो युटिउब भिडियो ३ महिना आगाडी भाइरल भए संगै आहिले उनको नाम राखेर सार्बजनिक गरिएका हरेक भिडियो धेरै भन्दा धेरै हेरिन्छ । धेरै राम्रा कुरा र थोरै नराम्रा कुरा पनि आउने गरेका छन् अशोक दर्जीका । अशोक दर्जीको भन्दा पनि अशोक दर्जीका आहिलेका अविभावक टंक बुढाथोकी अशोक दर्जीका प्रधानाध्यापक दिपक न्यौपानेको बारेमा विभिन्न नकारात्मक समाचारहरु आउने क्रम जारि छन ।

अशोक दर्जी अहिले आफ्नो संगीतलाइ तथा पढाईलाइ निरन्तरता दिन काठमाडौँमा छन् । उनि अहिले काठमाडौँमानै पदने भन्ने समाचार बिभिन्न अनलाइनमा आएका छन् । अशोक दर्जीको घर अहिले अन्तिम चरणमा छ लग भग अब ५ प्रतिसत मात्र काम बाकि रहेको जानकारी आएको छ ।
अन्त्यमा कस्तो देखियो त अशोक दर्जीको नया घर ? यो कुरा अहिले सम्पूर्ण सहयोगी दाता तथा अशोक दर्जीलाइ माया गर्ने सबै दर्शकको मनमा लागेको कौतुहलता छ । हामीले अशोक दर्जीको नया घरमा गएर उक्त भिडियो ल्याएका छौ तल भिडियो लिंकमा अशोक दर्जीको नया घर हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=FPD4Yh4sVSg]