प्रगती पुन मगरकी आमा भक्कानीएर रुदै (अन्तरर्वाता)

तनहुँकी चेली प्रगती पुन मगर बुगी उगीको फाइनल पुग्न सफल भएकीछन् । तनहुँ शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति सानैदेखि नृत्य गर्दै आएकी थिइन् । सानो परिवारमा हुर्केकी प्रगतीलाई जीताउन उनको परिवार लागि रहेको छ । दश तथा बिदशबाट पनि सहयोग आउनेक्रम रहेपनि छोरीको भोट अझै कम भएको उनको परिवारको भनाई छ । उनले स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सहभागि भई चर्चा बटुली सकेकी छन् । बुगी उगीमा सहभागी हुनुपुर्व उनले क्रिस्टल क्लज क्रियुमा आबद्ध रहेर कभर म्यूजिक भिडियोमा नृत्य गर्दै आएकी थिइन् । प्रगतीका बारेमा अनकै आमासंग गरीएको यो कुराकानी हुर्नुहोस ।

[youtube https://www.youtube.com/watch?v=36-xgUe-4is]