एउटा् सानो भाइले आफ्नो दिदिलाइ बचाउन मृगौला दान (भिडियो सहित)

स्कटनेपाल युके,

बिगत लामो समय देखि इजराइलमा बस्दै आउनु भएको समाज सेवी शरिन ख्युङ्वा तामाङको नेपाली समाज प्रतिको आवाज आज भोलि सामजिक संजालको भित्तामा जति पनि सुन्न र देख्न पाइन्छ, त्यति मात्र हैन उनि सामाजिक अभियन्ता पनि हुन् । अहिले उनि मिक्लाजुङ गापा वडा नम्बर ७ पाँचथर निबासी बर्ष २१ कि सबिता राइ जसको १० महिनाको छोरा रहेको र उनको दुबै मृगोेला फेल भइ हाल बिराटनगर कोशी अञ्चल अस्पतालमा उपचारार्थ अवस्थामा रहेकोे हुदा शरिनले सामाजिक संजाल मार्फत सहयोगको अपिल गरेको उनको स्टाटस उनकै फेसबुकको भित्तामा देख्न सकिन्छ । उनि भन्छिन तपाईं हाम्रो सानो सहयोगले एउटा् भाइले एउटा् दिदिलाइ गरेको उदाहरणिय योगदान जिवन्त रहन्छ त्यसैगरी त्यो सानो १० महिनाको बाबुले आमाको न्यानो काखबाट कहिल्यै बन्चित हुनुपर्ने अवस्था सिर्जना नहोस भन्नका लागि एकपटक पुनः तपाईं हामी सबै एक भै सानो आर्थिक सहयोग गरौ धन्यवाद ।

शरिन ख्युङ्वा तामाङ भन्नु हुन्छ :
मन बिनाको धन ठूलो कि धन बिनाको मन ??
हाम्रो नेपाली समाजमा अहिलेसम्म दिएको योगदानहरु एउटा् ससुराले आफ्नो मृगौला पीडित बुहारीलाई आफ्नो एउटा् मृगौला दान गरेर बुहारी बचाय त्यसैगरी एउटा् दिदिले आफ्नो सानो मृगौला पीडित भाइलाइ बचाउन आफ्नो मृगौला दान गरेर बचाय अब एउटा् सानो भाइले आफ्नो दिदिलाइ बचाउन मृगौला दान गर्दैछ यो ज्वलन्त उदाहरण बोकेको सानो भाइको आर्थिक अवस्था एकदमै कमजोरको कारण आफ्नो मृगौला चाहेर पनि दिन नसकिरहेको अवस्थामा आज एउटा् सानो अभियान चलाएर उनलाइ प्रोत्साहन दिन गइरहेको देखेर एउटा् गरिव भाइको दिदि सबिता राइलाइ बचाउनको निमित्त आफ्नो ब्यक्तिगत खर्चलाई काटेर आर्थिक सहयोग गर्नु भएको छ यसको निमित्त आले कुमार थोकर आले नेपाली रु ७००० आर्थिक सहयोग गर्नुभएकोमा आलेलाई ल्हानान ल्हानन थुजेछे ।
सहयोग गर्न को लागि शरिन ख्युङ्वा तामाङको फेसबुकमा जोडिन सक्नु हुनेछ !