१० कक्षाकी विधार्थी करिश्मासँग स्कुल र तीज संवाद, ६३ बर्षे श्रीमानको लागी भोकभोकै ब्रत । श्रीमानको दिर्घायूलाई मध्यरातमै मन्दिरमा करिश्मा ।

सदाबहार सुन्दरीको उपमा पाएकी अभिनेत्री करिश्मा मानन्धर यतिबेला कक्षा १० को ‘एसइइ’ परिक्षाको तयारीमा जुट्दै छिन् । ४० को उमेर पार गरिसकेपछि स्कुल स्तरको पढाइ सुरु गरेर नमुना पेस गरेकी करिश्मासँग हामीले उनको स्कुले दिन र बच्चा साथीहरुसँग हुँदाको अनुभव अनि आउँदै गरेको महिलाहरुको महान पर्व हरितालीका तीजको बारेमा कुराकानी गरेका छौँ ।

कुराकानीको दौरान करिश्माले फिल्म उधोगमा प्रवेश गरिसकेकी छोरी कवितालाई पनि केहि नयाँ सुझाव दिएकी छिन् ।

यहाँ हेर्नुहोस् करिश्माको स्कुल अनुभव अनि तीज ब्रतको रमाइलो क्षणहरुः