कुनै समयकी अत्याधिक चर्चित मोडल सम्झना बुढाथोकी फेरी तीज गीतमा “नाच्ने सम्झनाले रूहाएपछि “

चर्चित गायिका जुनाश्रीस मगर र सुर्य बिसीको सुमधुर आवाजमा रहेको नयाँ तीज गीत सार्वजनिक भयको छ जस्मा लय तथा शब्द सिर्जना भने घनश्याम तिवारीले गर्नु भयको छ ।

नेपाली दिदी बहिनिको कथा ब्यथालाई समेटियको उक्त गीतमा म्युजिक एरेन्जर भने बिनोद बाजुरालिले गर्नु भयको छ भने चर्चित मोडल महेन्द्र गौतम र सम्झना बुढाथोकिले अभिनय गर्नु भयको गीतलाई भिडियो निर्देशन प्रकाश भट्ट्ले गर्नु भयको गीत सुर्य बिसिको दिदी भाई नामक गीतलाई स्टुडियो मालश्रीमा रेकर्ड भै शुभारम्भ डिजिटल म्युजिकले बजारब्याबस्थापना गरेको छ (हेर्नुहोस्)