माग्ने बुढाले हसाउनु हँसाए छक्का पन्जा ३ को गीत रिलिजमा -दिपक/दीपालाई लाग्यो फेरी यस्तो आरोप(हेर्नुहोस)

काठमाण्डौ।लामो समय हास्य टेलिसिरियल तितो सत्यबाट चर्चामा आएको जोडी दिपा श्री निरौला र दिपक राज गिरीको यात्रा फेरी पनि जुरेको छ।चलचित्र छक्का पन्जा ३ मा फेरी दिपा र दिपक सहित पुरानै टिम दोहोरिएको देख्न सकिन्छ आज रेडियो अडियोमा पत्रकार सम्मेलन गर्दै छक्का पन्जा ३ को शिर्ष गीत “पहिलो नम्बर”मा पत्रकारहरु संग कुराकानी गर्दै दिपक राजाले भने :यो बर्ष छक्का पन्जा १ र दुईको कम्प्लेंटलाइ आधार मान्दै ३ मा सबै जिज्ञासालाई मेटाउने चलचित्र बनाएको छौ।

चलचित्रको निर्देशन भने दिपा श्री निरौलाले गरेकी छिन।दशैमा आउने उक्त चलचित्रमा केदार घिमिरे माग्ने “बुढा”,जितु नेपाल “मुन्द्रे”,बुद्धि तामाङ् लगाएतका सुपरहिट कलाकारहरु अटेका छन।हेरौ उक्त प्रेस मिटमा देखिएको रमाईलो भिडियो :