पहिलो पटक बोल मायाकी गायिकाले हाम्रो भगवान रबि लामिछानेलाई जिन्दाबाद !भन्दै गाएको गीतको भिडियो बाहिरियो,चर्चित कलाकार अटे गीतमा (हेर्नुहोस)

चर्चित लोक गायिका शान्ति श्री परियारको फरक प्रस्तुति बजारमा आएको छ। बोल मायाको अपार सफलता पछि रबि लामिछाने जिन्दावाद बोलको गीत लिएर आएकी छिन।रबि लामिछाने बोलको गीतमा शब्द सन्ध्या केसीको रहेको छ भने लय गणेश अधिकारीको रहेको छ।यस गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।

शान्ति श्री परियार र सन्तोष बस्नेतको आवाज रहेको यस गीतमा आशा खड्का र बिपेश घिमिरेको अभिनय रहेको छ। उक्त गीतको भिडियोलाई अहिलेका चर्चित अनि ब्यस्त निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोलाइ प्रकाश खड्काले छायांकन गरेका भिडियोलाई मिलन बि.कले सम्पादन गरेका छन् ।गायिका शान्ति श्री परियारलाई शुभकामना छ।