कान्छा पत्रकारले यसरी सुरु गरे मज्जाको अनलाइन, एलिजाले काटिन केक

राज ताम्राकार , काठ्माण्डौ । कान्छा पत्रकार सुजन आचार्यले सुक्रबार काठमाडौँ  मित्रपार्क स्थित फिल्मी कल्ब नामक आफ्नै कार्यालयमा मज्जाको छ डटकम अनलाइन न्युज प्रोट्ल तथा मज्जाको छ युटुब च्यानलको सुभारम्भ गरेका छन   ।

नायिका एलिजा गौतम र सुजंकी बैनीले केक काटेर उद्घाटन गरेका थिए  । नायिका एलिजाले शुभकमाना दिदै राम्रो प्रगति भएको देख्न चाहेको बताएकी थिइन्   भने सुजन ले उक्त्त अनलाइन हरुमा समाजका सबै विधा हरु समिटिने बताएका छन   ।

यसरि गरिएको थियो उद्घाटन हेर्नुहोस फोटोफिचरहरु