पाल्पाका कोईला खानीहरुमा स्थानियले यस्तो जोखिम मोलेर काम गर्ने गर्दछन । भिडियोमा हेर्नुहोस

नेपालमा बिभिन्न प्रकारका खानीहरु भए पनि उचित ब्यवस्थापन,प्रबिधिको साथै आर्थिक अभावले गर्दा उत्खन्न हुन सकेका छैन्न। भन्न त नेपालका बिभिन्न ठाँउहरुमा सुन खानीहरु समेत रहेको बताईन्छ । यस्तै नेपालका केही जिल्लाहरुमा तामा खानी, फलाम खानी अनि कोईला खानीहरु र अन्य थुप्रै खानीहरु रहेका छन । नेपालमा रहेका केही स्थानहरुमा भने स्थानियहरुले स्थानिय स्रोत र साथन प्रयोग गरेर उत्खन्न गर्ने गरेका छन । आज हामीले यस्तै पाल्पाका बिभिन्न स्थानहरुमा रहेका कोईला मध्ये देबिनगरमा रहेको खानीको बारेमा जानकारी दिन गईरहेका छौ । जहाँ स्थानियहरुले यसरी जोखिम मोलेर कोईला निकाल्ने गर्दछन ।

बाँकी भिडियो अन्तय सम्म हेर्नुहोस ।

[youtube https://www.youtube.com/watch?v=D7M24oOpoK0]