कानुन मन्त्रीलाई आउट गर्दा मन्त्री भक्कानिएर रोएको भिडियो बाहिरियो-प्रधानमन्त्री ओलीले यस्तो सम्म भनेका रहेछन (हेर्नुहोस भिडियो)

काठमाडौं- बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्राहरुप्रति आपत्तिजनक अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले आफूले बोलेका शब्दहरुप्रति क्षमा माग्दै राजीनामा दिएका छन्।

उनले घ्वाँक्कघ्वाँक्क रुँदै सामान्य कमीकमजोरीलाई मूल विषय बनाएर दुष्प्रचार गरिएको दुख प्रकट गरे। निरन्तर नेपाली नारीहरुको सम्मानमा अगाडि बढेकाले बिरोधीहरुले नारीकै विषयमा आफुलाई लखेटेको उनले बताए। उनले भने, ‘महिला मलाई जन्माउने आमा हो, मेरो जीवन साथी हो र हामीले जन्माएका छोरी पनि महिला हुन्। त्यसैले पनि मलाई महिला प्रति उच्च सम्मान छ।’एक पटक यो भिडियो हेर्नुहोस बाँकी सबै यसैमा :