समाज सेवी ईशाले टंक बुढाथोकीले अशोक दर्जीको पैसा खायो भन्नेलाई यस्तो सुझाब दिइन (भिडियो सहित)

सडकमा गित गाएर आफ्नो घर खर्च चलाउने अशोकको जिबन अहिले फेरिएको छ । त्यस्तै अशोकको पहिलो गित मन बिनाको धन ठुलोको अपार सफलता पछि उनको दोश्रो गित बजारमा आउने भएको छ। अब अशोक दर्जी काठमाडौमा नै पढ्न सक्ने सम्भावना रहेको उनका बुबाले बताएका छन् । पछिल्लो समयमा चर्चाको शिखरमा पुगेका अशोक दर्जीको पर्योग गर्दै टंक बुढाथोकी अगाडी बढेको भन्ने आज भोलि सामाजिक संजालमा टंक र अशोकको खैरो खन्ने हरु धेरै देखिएका छन् ।

भाइरल ब्वाए अशोक दर्जी र टंक बुढाथोकी बारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक अभिव्यक्ति आउन थाले पछी समाज सेवी इशा गुरुङले आफ्नो अभिव्यक्ति दिनु भएको छ ।
इशा गुरुङ गरिव असायको लागि आमा नै बनेर अहोरात्र खटिने उदार चित्तकी समाज सेवी हुन् । उनि हरेक कुरामा सकारात्मक हुन्छिन् र सबैलाई सकारात्मक हुन आग्रह पनि गर्छिन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन्। आज भोलि उनि सामाजिक सेवा लगायत बलात्कार जस्तो जघन्य अपराध गर्ने बलात्कारी प्रति पनि आवाज उठाउने गरेकी छिन। त्यस्तै आज विभिन्न मिडिया सामाजिक सञ्जालमा टंक बुढाथोकीको नकारात्मक कुरा नगर्न र सबैलाई सकारात्मक बन्न सोच्न आग्रह गर्दै टंक बुढाथोकीलाई पनि आफुलाई चिनाउन धम्कीको भाषाबाट नभएर संयमित रहि आफ्नो कामबाट चिनाउन आग्रह गरेकी छन् । बाकी उनको लाइव बाट हेर्न सक्नु हुनेछ ।

हेरौ उक्त भिडियो