टंक बुढाथोकी र अशोक दर्जीको खेदो खन्ने हरुको लागी यस्तो जबाफ आयो (भिडियो सहित)

अहिले सामाजिक संजाल र युटुब चेन्नेलमा सारै चर्चामा रहेका बाल गायक अशोक दर्जी सानै उमेरमा देश बिदेश घुम्ने सेलिब्रेटी बनेका छन। उनका भिडियो हरु सबै नम्बर 1 मा आउने गर्छन। बाल गाएक अशोक दर्जिको पहिलो गित मन बिनाको धन ठुलो कि धन बिनाको मनले सबै नेपाली को मन जिते पछि उनको देश तथा बिदेश बाट माग आएको छ। हालै मलेसियाको कार्यक्रम सकाएर अशोक दुवैमा छन। उनले त्याहा रहेका नेपालिलाई आफ्नो कला मार्फत झुमाएका थिए। झापाका बाल गाएक अशोक दर्जी सानै उमेरमा चर्चाको सिखरमा छन ।

पहिले सडकमा गित गाएर आफ्नो घर खर्च चलाउने अशोकको जिबन अहिले फेरिएको छ । त्यस्तै अशोकको पहिलो गित मन बिनाको धन ठुलोको अपार सफलता पछि उनको दोश्रो गित बजारमा आउने भएको छ। अब अशोक दर्जी काठमाडौमा नै पढ्न सक्ने सम्भावना रहेको उनका बुबाले बताएका छन् । पछिल्लो समयमा चर्चाको शिखरमा पुगेका अशोक दर्जीको पर्योग गर्दै टंक बुढाथोकी अगाडी बढेको भन्ने आज भोलि सामाजिक संजालमा टंक र अशोकको खैरो खन्ने हरु धेरै देखिएका छन् यसै बिषय बस्तुलाइ समेटेर टंक बुढाथोकीले फेसबुकमा तलको स्टाटस लेखेका छन् ।

सबैमा नमस्कार ।। थाहा छ धेरै दुस्मन कमाएको छु ।। म पछि धेरै लाग्नु भएको छ कै छैन ।। सबै छोडेर सङ्गित मा लागेको काम गर्दै जादा अशोक बाबु लाइ Dj रुपक ले मेरो स्टुडियो मा लियाउनु भयो ।। अशोक सानो अनि मेरो छोरा A R Budathoki जस्तै ।। KTM को Struggle पुतलि सडक बाट कोटेशोर सम्म पुग्ने 10 रुपैया नि कुनै दिन थिएन । सोचे बीहे गर्छु कै न भ ए पनि साथि त हुन्छिन । दुख थियो पहिलो बच्चा हुर्काउन आट आएन हामिलाइ त्यसैले त्यो बच्चा हामिले जन्माएनौ जब अशोक मेरो काख मा रमाउन थाले मैले त्यै पहिलो बच्चा सम्झे अनि AR को दाइ जस्तै पाए अशोक लाइ । र मलाइ नै थाहा भएन किन बाठो भएर घर बनाउछु अशोक को भनेछु । गीत बनाइ सकेर आफ्नो काम गरेको भएनि हुन्थियो नि । मैले कै mistake नगरे पछि अब कसरि हुन्छ टंक लाइ सिध्याउन अनेक गर्नु हुन्छ । अहिले आइ रहेको दिपक र टिका दाइ को कल रेकर्ड श्याम हरि किसोर बिबेक दिपक नेउपाने ले रेकर्ड गर्नु भएको हो धन्न भगवान ले त्यो दिन मलाइ बचाउनु भयो । टिका दाइ लाइ गर्नु भन्दा पहिला मलाइ गर्नु भएको रैछ ।मेरो फोन ब्याटृ सकिएर अफ रैछ त्यो दिन नत्र म यो जाल मा पर्ने थिए । म घर को काम सक्न बोलेको पुर्याउन झापा मा छु । सबैजनाले गर्नु भएको हिसाब क्लियर छ म सङ एक जना को नि छुटाएछु भने मलाइ जस्तो सुकै सजाय दिनु होला । यस्तै बेला चिनिदो रैछ साथि भाइ समाझ । मैले नराम्रो गरेको छु जस्तो लाग्यो भने मलाइ 9851089400 कल गरेर ज भन्नु होला म सुन्न तयार छु । के मैले अशोक लाइ Use गरेकै हो त ?