गाउको स्कूल छोडेर काठमाडौँमा पढ्नेनै भए त अशोकले ! आखिर किन ? बुबाले गरे यस्तो खुलासा (भिडियो सहित)

अहिले सामाजिक संजाल र युटुब चेन्नेलमा सारै चर्चामा रहेका बाल गायक अशोक दर्जी सानै उमेरमा देश बिदेश घुम्ने सेलिब्रेटी बनेका छन। उनका भिडियो हरु सबै नम्बर 1 मा आउने गर्छन। बाल गाएक अशोक दर्जिको पहिलो गित मन बिनाको धन ठुलो कि धन बिनाको मनले सबै नेपाली को मन जिते पछि उनको देश तथा बिदेश बाट माग आएको छ। हालै मलेसियाको कार्यक्रम सकाएर अशोक दुवैमा छन। उनले त्याहा रहेका नेपालिलाई आफ्नो कला मार्फत झुमाएका थिए। झापाका बाल गाएक अशोक दर्जी सानै उमेरमा चर्चाको सिखरमा छन ।

पहिले सडकमा गित गाएर आफ्नो घर खर्च चलाउने अशोकको जिबन अहिले फेरिएको छ ।त्यस्तै अशोकको पहिलो गित मन बिनाको धन ठुलोको अपार सफलता पछि उनको दोश्रो गित बजारमा आउने भएको छ।अब अशोक दर्जी काठमाडौमा नै पढ्न सक्ने सम्भावना रहेको उनका बुबाले बताएका छन् ।तल भिडियो पुरै हेरेर सम्पूर्ण जानकारीहरु बुज्नुहोला।

भिडियो