यस्तो रहेछ दिपक न्यौपाने र टिकाराम बुढाथोकी बीचको टेलिफोन बार्ताको रहस्य , माफी मागे दिपक न्यौपानेले (भिडियो हेर्नुहोला )

अहिलेका चर्चित बाल गायक अशोक दर्जी प्रति भिभिन्न प्रकारका बिबादित समाचार आइरहेका छन् । भर्खरै मात्र दिपक न्यौपाने र टंक बुढाथोकीका दाजु टिका राम बुढाथोकी बीच भएको फोन बार्ता बीचको अडियो सार्बजनिक भयो । यो अडियो सार्बजनिक भएपछि धेरै दर्सक श्रोताको मन खिन्न भएको छ । यस बिसयलाइ लिएर धेरै दर्शक तथा श्राेताले अा अाफ्नाे धारणा ब्यक्त गरिरहेका छन ।

यसै बिषयलाइ लिएर अशाेक दर्जीका प्रिन्सिपल दिपक न्याैपानेले यस बिषयलाइ लिएर अाफ्नाे धारणा ब्यक्त गरेका छन् ।अाफुलाइ यस बिषयमा केहीपनि थाह नभएकाे र झुक्याएर अाफ्नाे ब्यक्तिगत टेलीफाेन बार्ता सार्बजनीक गरेकाेमा अाफुलाइ यस बिषयमा धेरै चित्त दुखेकाे कुरा ब्यक्त गरेका छन् । उनले भने मलाइ एक पत्रकार श्याम हरि शिबभक्तीले अशाेक दर्जीकाे समुहमा काम गरिरहेका साथी हरूबीचमा फाटाे ल्याउने नियतले खेल खेलेकाे पत्ताे नपाउनाले यस्ताे स्थिती सृजना भएकाे बताए ।

दिपकले अगाडि भने अाफ्नााे ब्यक्तिगत टेलीफाेन बार्ता सार्बजनिक गर्ने अधिकार कस्लाइ छ ? याे बिषयमा अाफ्नाे मान सम्मान प्रतिष्ठामा अाच अाएकाे बताए ,पत्रकार श्याम हरि शिबभक्तीलाइ बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नअाए पछि पत्रकार सम्मेलन मार्फत यस बिषयकाे स्पस्टिकरण दिएका छन् ।
बांकी भिडियोमा हेर्नुहोस् :
[youtube https://www.youtube.com/watch?v=lvcxGYFYJl0]