अन्तर्वार्तामा अशोक दर्जीको बारेमा किन यस्तो भने दुर्गेश थापा र करिश्मा ढकालले?

मोडलिङ क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका चर्चित मोडल दुर्गेश थापा र करिश्मा ढकाललाई यो बेला तीजले छपक्कै छोपेको छ।तीजकै भिडियोहरु निर्माणको क्रममा यो बेला बिभिन्न क्षेत्रमा यी जोडी लागिरहेको छन।दुर्गेश थापाले पछिल्लो समय के के गरे र करिश्मा ढकालले कस्तो गरे ?हेर्नुहोस भिडियोमा :