बिकृति ल्याउने ज्योति मगर सम्पर्क बिहिन !गायिका भूमिका गिरीले मिडियामा खोलिन खास कारण (हेर्नुहोस अन्तिम सम्म अन्तर्वार्ता)

लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएकी युवा मनकी ढुकढुकी गायिका भूमिका गिरी यो बेला स्टेज देखि बिभिन्न कार्यक्रमहरुमा निकै व्यस्त छिन।उनले गाएको यो बेला अत्याधिक चर्चामा रहेको गीत हो बिकृति।समसामयिक बिषयलाई जोडेर बजारमा आएको उक्त गीतमा ज्योति मगर र भूमिका गिरीले आवाज दिएकी छिन।उक्त गीत बजारमा आए संगै भूमिका गीरी फेरी दोहोरीमा ट्रेडिङमा पर्ने अर्की गायिकाको रुपमा चिनिएकी छिन ।उनि संग सहकर्मी कमल सरगमले लालिगुराश डटकममा लिएको कुराकानी हेर्नुहोस :