अदभुत क्षमताकी बालिका जो नहेरीकनै अक्षर पढ्छिन्,रङ पत्ता लगाउँछिन् (भिडियो)

भनिन्छ छ नि हरेक मान्छेसंग केहि न केहि प्रतिभा रहेको हुन्छ.कुनैले आफुमा भएको प्रतिभा गुम्साएर राख्छन् त कसैले त्यसलाई सबैलो सामु प्रस्तुत गरि चर्चित भन्दछन.१४ बर्षे दिप्ती रेग्मीसंग पनि एउटा प्रतिभा छ उनले कुनै पनि बस्तुलाई सुगेर त्यसको रङ र छामेर लेखिएका शब्द चिन्न सक्छिन.हेर्नुहोस उनकै घरमा गएर तयार पारिएको कुराकानी र उनको प्रतिभा