मान्छे देख्न साथ भाग्छन् भुइँकटहरका बुबा, सहयोग कति जुट्यो ? घर निर्माण कहिले बाट सुरु हुन्छ ? समाजसेवी पूर्ण वाइबाले यसो भने (भिडियो सहित)

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।

अशोक दर्जीका साथी भुइकटहरको पनि आर्थिक अवस्था अत्यन्तै कम छ । अ। उनको घर तथा बुबा आमानै कम्जोर आर्थिक अवस्था तथा असिक्षित छन् । अहिले भुइकटहरले पनि निसुल्क पढ्न पाएका छन् । भुइकटहरको घरमा पनि सहयोगी मनहरुले सहयोग गर्न थालेका छन् । भुइँकटहरको घर निर्माणका लागि अहिले सम्म कति आर्थिक संकलन भयो ? समाजसेवी पूर्ण वाइबाले तल भिडियोमा जानकारी दिएका छन् साथै अहिले कसरि बसिरहेका छन् भुइँकटहरको परिवार ? भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला।
[youtube https://www.youtube.com/watch?v=-KoDzRaFjCw]