अकस्मात अन्तर्वार्तामा माफी माग्दै कलाकार संग पशुपति शर्मा -शर्मा तीजको अन्तिम गीतमा बने पहिलो पटक मोडल(हेर्नुहोस रमाईलो भिडियो)

नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बहुचर्चित गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको नया तीज गीतको सुटिङ्ग सम्पन्न भएको छ।राजधानीको रत्नपार्क स्थित सान्तिबाटिकामा सम्पन्न सुटिङ्गमा झन्डै ५० भन्दा बढी कोरसको साथमा पशुपति शर्मा र सम्झना भण्डारीलाई नचाईएको थियो।सोहि क्रममा निर्देशक प्रकाश भट्ट,पशुपति शर्मा र सम्झना भण्डारी संग गरिएको रमाईलो रोचक र कमेडी कुराकानी हेर्नुहोस: