मिस्टर आर जे र भट्टराईको मै पनि माया लाउकिको भिडियो सार्वजनिक (भिडियो सहित )

MR RJ को बहुप्रतिक्षित गीत मै पनि माया लाउकी सार्वजनिक । अहिलेको समयमा लोक दोहोरि, लोक सस्कृतिको जग्रेनाको लागि निकै चर्चामा रहेको नामको ओके नेपाल यसमा निकै मनोरंजन पूर्ण सामाग्रीहरु प्रसारण हुने गरेको छ । अहिले सबैको सामु प्रिय बनेको छुच्ची नानी शो, चल्यो दोहोरि, लाउरे लाउरेनि जस्ता चर्चित कार्यक्रमहरु यस च्यानल मार्फत प्रसारण हुने गरेको छ। यदि अहिले सम्म कसैले यस च्यानल बाट प्रसारित कार्यक्रम हेर्नु भएको छैन भने अबस्य हेर्नु होला। यहा हास्य प्रदान सिरियल, संदेश मुलक भिडियो, अन्तर्वार्ता लगायतका धेरै सामंग्री राखिएको छ । भिडियो को लागि यस लिंकमा जानुहोला .

https://youtu.be/OIL-ZMUlwO0