टंक बुढाथोकीलाइ नानाथरी आरोप लगाउनेलाई रमेश प्रसाइको कडा जबाफ (भिडियो सहित )

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।

अहिले टंक बुढाथोकिको भिभिन्न तरिकाले कुरा काट्ने अथवा गायक टंक बुढाथोकीलाइ भिभिन्न आरोप लागाई केहि अनलाइन र युटुबरले समाचार प्रकाशित गरेका छन् । यस बिसयमा संसारमा रहेका नेपालीले उक्त अनलाइ र युटुबरहरुलाई गाली गरिरहेको समयमा एक युवा रमेश प्रसाईले पनि खुलेर उक्त युटुबर र अनलाइलाइ आलोचना गरेका छन् । के भनेत रमेश प्रसाईले तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=P6XswoldpcI]