सुकुम्बासी बस्तिबाट उठेका सरोजले नृत्य संगै गायन प्रस्तुत गर्दै भने माइकल ज्याक्सन बन्ने सपना छ

पुर्खेली घर काभ्रे हाल काठमाण्डौ स्थित सुकुम्बासी टोलमा बसोबास गर्दै आएका सरोज मोक्तान अहिले boogie woogie का top 4 का पर्तिस्पर्धिका रुप रहेका छन् । उनले जिबनमा सुख भन्दा दुख धेरै देखेका घरका जेठा छोरा आर्थिक स्थिति कमजोर भएपनि परिवार हासीखुसिका साथ बिताउदै आएका छन् । ” सानै देखि dance मा रुचि भएको र बिस्तारै dance सिकी यहा सम्म आइपुगेको बताउछन” । परिवार को आर्थिक स्थिति कमजोर भएका कारण आफ्नो इच्क्षा एकातिर र कर्तब्य अर्कोतिर भन्दै विदेश तिर लाग्ने विचार गरेका सरोज त्यही बेलामा boogie woogie dancing show नेपालमा आएपछि आफ्नो सपना पुरा गर्न तर्फ लागेका छन् । यही show मार्फत सरोजले आफुलाई चिनाउने मौका पाएकोमा खुशी ब्यक्त गरेका छन् । माइकल ज्याक्सन बन्ने सपना बोकेका सरोजले आफै गितार बजाई गीत पनि गुनगुनाउने गरेको बताउछन। पहिले पहिले आफ्ना इस्टमित्र हरुले विभिन्न कुरा काटे पनि आफ्नो लक्ष्यमा पुग्न मेहेनतको साथ आगाडी बढेका सरोज धेरै को मन मष्तिस्क मा बस्न सफल भएका छन् ।
यसै क्रम ok nepal को ओक छ त मा सरोजले खुलेर आफ्ना कुराहरु share गरेका छन् ।आउनुस हेरौ उहाको भिडियो ।
भिडियो हेर्नको लागि तलको link open गर्नुहोस्।।