त्यो मनमाबाट ३० लाखको मनमा बसेका पप गायक साहील खड्काले फेरी ल्याए अर्को उत्कृष्ट गीत”एक पल”हेर्नुहोस”

कमल सरगम-काठमाण्डौ।अत्याधिक चर्चामा आएको पप गीत त्यो मनमा बाट करोडौको मन जित्न सफल गायक साहिल खड्काको अर्को उत्कृष्ट पप गीत “एक पल”बजारमा आएको छ।साहिल खड्काकै शब्द तथा संगीत रहेको उक्त गीतमा अभिनय पनि साहिलकै रहेको छ।पप गीतमा इतिहास रचिसकेका खड्का हाल जापान छन।छिट्टै अन्य उत्कृष्ट गीतबाट निरन्तरता दिने समेत उनले जानकारी दिए।खड्काको नया गीत हेर्नुहोस :