कुकुरहरु भन्दै जंगिए मिडियामा टंक बुढाथोकीको दाई अशोक दर्जीको बिषयमा (हेर्नुहोस)

असार ३० ,काठमाडौं । यतिखेर सामाजिक सञ्जाल तथा युट्युवमा अशोक दर्जी र टंक बुढाथोकी खुबै देखिन्छन् । उनीहरुको हरेक क्रियाकलाप युट्युवमा टाइरहेको छ अझ दिनहुँ टेन्डिंगमा आइरहेको छ । यसैबिच टंकको म्यानेजर अर्थात आफ्नै दाजुले बिगत लामो समयदेखी पछाडी बसेर उनलाई सपोर्ट गरिरहेका थिए । अहिले उनी मिडियामा आएका छन् । टिकाराम बुढाथोकी नाम गरेका टंकका दाईले अशोकको कुभलो चाहाने सबैलाई कुकुरको संज्ञादिएका छन् । साथै उनले धेरैनै आक्रोश पोखेका छन्, जुन तलको भिडियोमा हेर्नसक्नुहुनेछ ।