सरापेले हसाउनु हँसाए खुमन अधिकारीको यसपालिको तीजको गीतमा (हेर्नुहोस)

कमल सरगम-काठमाण्डौ । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अबसरमा शुभकामना सहित शुभारम्भ डिजिटल म्यूजिक प्रालिको प्रस्तुतिमा गायक तथा सर्जक रेशम क्षेत्री र चर्चित गायिका देवी घर्ती मगरको सुमधुर आवाजमा रेशम क्षेत्रीको तीज कोशेली “मेरी बुढीको शंका गर्ने बानि हटाइदेउ”बजारमा आएको छ ।गीतमा चर्चित सर्जक खेम सेन्चुरीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित हास्यकलाकार सरापे र बिम्लीको रहेको छ। करण चैसिरको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियो निर्देशक भने प्रकाश भट्ट हुन् ।बिष्णु शर्माको सम्पादनमा उक्त गीत बजारमा छ ।
हेर्नुहोस :