श्रीमानको ढुंगाले हानेर हत्या भए पछि यो सांगीतिक परिवारलाई कसले दिने न्याय

यति राम्रो सांगीतिक परिवारलाई कसैको आँखा लागेर श्रीमानकै हत्या भए पछि न्यायको खोजीमा
ढुंगाले हानेर श्रीमानको हत्या भएको दिन सम्झिदै बिमला भन्छिन अपराधिलाइ छोड्ने प्रयास भै रहेको छ । हाम्रो हासी खुसि जिबनमा अन्धकार बनाउने अपराधिलाइ कुनै पनि कारणले छोडिनु हुदैन । गत साल देश स्थानिय निर्वाचनमा होमिएको थियो । सोहि समय वैशाक ३१ गते एउटा हृदय विदारक घटना घट्यो जुन घटनाले एक परिवार सुन्य भयो । तनहु दमौलीमा निर्वाचन सकिए लगतै नदि किनारमा घुम्न जादा रंगकर्मी बिक्रम परियारको ढुंगाले हानेर हत्या भयो । शो घटनाले रंग क्षेत्र संगै सम्पूर्ण कला क्षेत्रमा ठुलो क्षेती पुरायो र एउटा परिवारलाइ बिचल्ली बनायो । शोही परिवारको सम्पूर्ण सदस्यलाइ यहा उहाहरुको समस्या पाउनु पर्नी न्याय सम्बन्धि अन्तरंग कुराकानी हुदैछ सबैले हेरेर प्रतिक्रिया दिन सक्नु हुनेछ ।