रबि लामिछाने र ऋषि धमलाको पहिलो स्टेज भेटमा देखियो नसोचेको दृष्य

नेपालको पत्रकारिता क्षेत्रमा धेरै समय बितेका र अहम भूमिका निभाएका बरिष्ठ दुइ पत्रकार रबि लामिछाने र ऋषि धमला OSNEPAL द्वारा आयोजित 2nd music awards एक साथ् देखिए।उनिहारु बिच अंकमाल गरि भाइचारा साटासाट पनि भए।रबि लामिछानेले भने”मेरो र ऋषि दाइको एउटै सैली छ उहा ले जनता जान्न चाहन्छनभन्नु हुन्छ र मा जनता संग सिधा कुरा भन्छु, जे भने पनि आखिर जनता कै कुरा आउछ” धेरै समाए देखि भेट्न चै पनि मौका भने osnepal ले दिएकोमा धेरै धन्यावाद प्रकट गर्नु भयो।यस कार्यक्रममा विभिन्न विधाका कालाकारहरु लाई कोमल ओली र अन्य बरिष्ठ व्याक्तित्यो द्वारा AWARDS ब्यक्त गरिएको थियो।
कार्यक्रम को मुख्य आकर्षकको रुप निखिल उप्रेती,कोमल ओली ,रबि लामिछाने ,ऋषि धमला थिए भने अन्य संगीतकर्मी,कलाकार अन्य बुद्दिजीबी लगाएत विभिन्न मेडिया बाट पत्रकारहरुको उपस्तिथी देखिएको थियो ।