विद्यार्थीहरुको साझा संगठन सिसाको पहिलो प्रेस विज्ञप्ति जारी

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्स अस्ट्रेलिया (सिसा) को अध्यक्षमा पुन: नेपाली युवा केहि दिन अगाडी चयन भएका थिए । क्युन्सल्यान्डको केन्समा सम्पन्न राष्ट्रिय अधिवेशनले विजय सापकोटालाई सर्वसम्मत अध्यक्षमा चुनेको थियो ।

सापकोटाको अध्यक्षतामा सिसाको पहिले हैठकले प्रेस विज्ञप्ति जारी गरेको छ । सिसाका अध्यक्ष विजय सापकोटाले आफ्ना प्रेस सल्हाकार समेत रहेका एच.बी ताम्राकार मार्फत विशेष संदेश प्रवाह गर्दै भने , ‘ विदेशी विधार्थीहरुको नेत्रित्व गर्दैछु , छिट्टै देशमै फर्केर देशको नेत्रित्व गरेर विश्वमै नेपालको नाम समृद्ध राष्ट्रको रुपमा रोशन गर्ने योजना रहेको छ ‘

प्रेस विज्ञप्ति :