प्रर्दशनको तयारीमा रहेको यो पागल मनको पटियाला कुर्ता बोलको डान्स गित युटुयुव मार्फत सार्वजनिक भिडियो सहित हेर्नुहोस

स्कट नेपाल – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर, गौरी मल्ल, राजेश ढुँगाना को मुख्य अभिनय रहेको चलचित्र”यो पागल मनुको” पटियाला कुर्ता बोलको गीत युटयुब मार्फत सार्बजनिक भएको छ।

लब स्टोरी जनरामा निर्माण गरिएको चलचित्रको ‘यो पागल मन’ लाई कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन्। यो चलचित्र आगामी असार २९ गतेबाट नेपालभर प्रदर्शन हुँदै छ।

भिडियो सहित