अशोकको जग्गा किन्दा १ लाख हिनामिना भएको बारेमा जग्गा धनीले दिए यस्तो स्पस्टिकरण (भिडियो हेर्नुहोला)

युटुबबाट भाइरल भएका बाल गायक अशोक दर्जीलाई सायद नचिन्ने कम छन् । मलेसिया र दुवैको कार्यक्रम सकेर बाल गायक अशोक दर्जी र टंक बुढाथोकी आए लगतै पोखराको कार्यक्रम सकेर अशोकको घर निर्माणका लागि झापा गएका छन् । गर निर्माण कार्य तिब्र गतिमा रहेको निर्माण पक्षको भनाइ छ । गायक टंक र अशोक दर्जी भिभिन्न इस्टेज कार्यक्रममा ब्यस्त छन् । उनिहरुको डिमाण्ड अन्य बाहिरी देश बाट भैरहेको टंक बुढाथोकिको भनाइ छ । बाटोमा गाउदै हिड्ने अशोक अहिले एक सेलिब्रेटी भएका छन् ।अशोक दर्जीको लागि जग्गा किन्दा ५ लाख परेको जग्गामा १ लाख दिपक न्यौपाने सरले खाएको भनि आरोप आइरहदा जग्गा धनिले स्पस्ट कुरा खोलेका छन् । तल भिडियोमा हेर्नुहोला
[youtube https://www.youtube.com/watch?v=G-nRLMldBwQ]