रुवायो तिन करोड नेपाली हरुलाई यो गितले (एकदमै मार्मिक भिडियो)

स्कटनेपाल युके,

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । पछिल्लो समयमा अस्टमि गुरुङको केशलाई लिएर रबि लामिछाने आबुधाबी सम्म पुगेका थिय।

मुकुन्दे नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका थिय। रबि लामिछाने एक पत्रकार हो पत्रकारले दोषीलाई कार्भई गर्ने हैन कर्भई गर्नका लागि प्रहरी छन् भन्दै रबि लामिछाने प्रति बिरोधि भएका छन् । मुकुन्देको यो कुरालाई लिएर जनता अहिले मुकुन्दे बिरुद्ध उत्रिएका छन् । यस्तै कलाकार गायक नीलमणि भण्डारीजी पनि आफ्नो संगीत केहि सब्द हरु कोरेर ३ करोड नेपाली हरु माझ पुराउन को लागि यो लाइव भिडियो मार्फत आफ्नो आवाज गित को माध्यम बाट लियर आउनु भएको छ , तल भिडियोमा हेर्नुहोला ।