म त गरीब किसानकि छोरी मलाई जिउने अधिकारै कहाँ छ र प्रभु ! मार्मिक भिडियो

स्कटनेपाल युके,

फेरी अर्को हृदयविदारक मार्मिक भिडियो दियामिडिया मार्फत सार्बजनिक भएको छ हामीलाई धेरै भन्नु भन्दा पनि भिडियो आफै बोलछ सके सहयोग गरौ न सके शेयर गरौ :

अर्घाखाँची निवासी रामबहादुर परियारका ३ बर्षिय छोराको बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएको कारण सार्है गाह्रो अवस्था छ, आर्थिक अवस्था नाजुक छ, के गर्ने कसो गर्ने उनि धेरै चिन्तित छन, आँसु झार्दै भन्छन “म के गरूँ” !

बरु कुकुरले मैले भन्दा धेरै ठूलो हस्पिटल देख्ला तर म अभागिनीको भाग्य मा कहाँ लेख्या छ र आमा बाबा हजुरहरुलाई रुवाउन मात्र जन्म लिएछु । मलाइ माफ गरिदिनु है । म स्वर्गमा कुरी बस्नेछु ।
अभागी छोरी: स्मृति सुनुवार