रबि लामिछाने सर यती मन पर्छ उहा संग बसेर काफी पिउने मन छ : गायिका सकुन्तला ढकाल (भिडियो सहित)

बिश्व कृतिमानी धारी रवि लामिछाने नेपालका एक होनाहार पत्रकार हुन।बिभिन्न उपमा दिए पनि उपमाको काफी नहुने ब्यक्ति रवि केहि बर्षको अमेरीका बसाई पश्चात अमेरीकाको सुख सयल परीत्याग गर्दै नेपाली माटोको धुलोसंगै रम्नका लागि र नेपाली जनताको न्यायको बत्ति बन्ने उदेश्य लिएर अमेरीकाको पासपोर्ट र ग्रिन कार्ड परी त्याग गरी नेपाल भित्रीएका हुन।नेपाल सरकारको आधिकारीक कार्यक्रम“सिधा कुरा प्रधानमन्त्रीसंग” चलाएर चर्चा परीचर्चा कमाएका रविलाई राजनैतिक खिचातानीका कारण त्यस कार्यक्रमबाट हटाएसंगै न्युज २४ बाट “सिधा कुरा जनतासंगको” कार्यक्रम संचालनमा ल्याए।

आज उक्त कार्यक्रम ३ करोड नेपालीको मन मस्तिष्कमा बस्न सफल भएको छ।राम शाहको पालामा “न्याय नपाए गोरखा जानु” भन्ने जनश्रुति हामीले सुन्दै आएका छौ भने आज रवि लामिछानेको पालामा न्याय नपाए “सिधा कुरा जनतासंग”भन्ने कार्यक्रममा जानु भन्ने बुझिएको छ।कर्मचारीहरूबाट ठगिएका,पुलिस सेनाबाट प्रताडित भएका साथै जनताबाट जनता नै ठगिएका वा थिचो मिचोमा परेका,दलालबाट बिदेशमा बेचिएर नारकीय जीवन बिताई रहेका र सरकारबाट कुनै पनि सुबिधा नपाई सुबिधाबाट बन्चित भएकाहरूको न्यायको प्रतिमुर्ति बनेको छ रवि लामिछाने र सिधा कुरा जनतासंग भन्ने कार्यक्रम।उक्त कार्यक्रमबाट नेपाली जनताले प्रष्ट रूपमा न्याय पाई रहेका छन्।

आज भोलि जता ततै रबि लामिछानेकै चर्चा भैरहेको संदर्बमा गायक बसन्त लम्साल र सकुन्तला ढकाल कुँवरले रबि लामिछानेको सपोर्टमा एउटा गित सार्बजनिक गर्नु भएको छ अहिले युटुबको ट्रेडिंग चली रहेको छ। नेपाली लोक संगीत जगतमा अहिले सम्मकै पहिलो गित रबि लामिछानेको बारेमा सोहि गीतका गायक गायिका संग नेपालकै पहिलो सामुदायक टेलिभिजन लुम्बिनी टेलिभिजन बुटवल र रेडियो समावेशी १०५ मेगाहर्ज & स्कटनेपाल कि प्रस्तोता प्रेरणा के.सी को साथमा नमस्ते बुटवल कार्यक्रम अग्रज लाइ सम्मान अनुज लाई प्रोत्साहन जय गीत जय संगीतमा लोकप्रिय चर्चित गायक गायिकाको साथ भलाकुसारी भिडियो हेर्नुहोस ।