अशोक दर्जीको साथी भुइँकटहरका बुबा रामबहादुर धिमाल भन्छन्–‘मान्छेको जुनी बाँच्न सकिएन’ (भिडियो सहित )

युटुबबाट भाइरल भएका बाल गायक अशोक दर्जीलाई सायद नचिन्ने कम छन् । मलेसिया र दुवैको कार्यक्रम सकेर बाल गायक अशोक दर्जी र टंक बुढाथोकी आए लगतै पोखराको कार्यक्रम सकेर अशोकको घर निर्माणका लागि झापा गएका छन् । गर निर्माण कार्य तिब्र गतिमा रहेको निर्माण पक्षको भनाइ छ । गायक टंक र अशोक दर्जी भिभिन्न इस्टेज कार्यक्रममा ब्यस्त छन् । उनिहरुको डिमाण्ड अन्य बाहिरी देश बाट भैरहेको टंक बुढाथोकिको भनाइ छ ।

अशोक दर्जीका साथी भुइकटहर पनि अत्यन्तै गरिब छन् । अशोक दर्जीका अत्यन्तै मिल्ने साथि भएकाले उनलाई पनि सबैले चिनछन् । उनको घर तथा बुबा आमानै कम्जोर आर्थिक अवस्था तथा असिक्षित छन् । अहिले भुइकटहरले पनि निसुल्क पढ्न पाएका छन् । अहिले भुइकटहरको घरमा पनि सहयोगी मनहरुले सहयोग गर्न थालेका छन् । भुइकटहरका बुबा रामबहादुर धिमाल संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=_INszkI0j9Q]