प्रेमिकाले प्रेमीको दिल चोरे पछि प्रेमी यो अवस्था (भिडियो सहित)

नेपाली गित संगीतले दिनानु दिन राम्रो फड्को मार्दै गर्दा कमेडी धारमा निर्माण गरिएको ” मेरो दिल छोरि भो” बोलको गित सार्वजनिक गरिएको छ । गीतमा गायक बेहोसी उदासकै शब्द संगीत रहेको छ भने उक्त गीतलाई अरेन्ज किरण कडेलले गरेका छन । शिशिर बुढाथोकीको निर्देशनमा तयार पारेको उक्त म्युजिक भिडियोमा संदेश मोतेले क्यामरामा कैद गर्नुका साथै शिशिर बुढाथोकीलेनै उक्त गितको सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा कलाकार निशा,सुरज,मौसम,नोमेश र तिलाश्रीले अभिनय गरेका छन । पूर्वका बिभिन्न रमणीय स्थानमा छायाँन्कन गरिएको गीतमा मेकअप भने सोम मग्रातिले गरेका हुन् । गीतलाई मनोरंजन दिने उदेस्यले प्रेमी प्रमिका बीचको कथालाई प्रस्तुत गरिएको छ । गायक बेहोसी उद्दासीको आफ्नै सब्द रहेको यस गितमा संगीत भर्ने काम पनि आफ्नै रहेको छ । प्रेमीको दिल प्रेमिकाले चोरे पछि केके भयो उनिहरु बीचमा ? त्यहि कुरालाई यहाँ भिडियो सामु प्रस्तुत गरिएको छ ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=vyNVHjpzagc]