केटि मान्छेले गर्ने काम केटा मान्छेले गर्दा यस्तो बिजोक (भिडियो सहित)

महिलाले भान्षामा गर्ने काम हेर्दा अत्यन्तै सहज देख्छौ हामी पुरुष मान्छेहरु तर त्यो काम जब पुरुषले गर्दा उसलाई थाहा हुन्छ । आजको यो भिडियोमा यहि कुरालाई देखाइएको छ । एक पुरुष र महिला बिचमा भान्षामा गरिने कामको फरकरलाई रमाइलो तरिकाले यो भिडियोमा देखाइएको छ । खगेन्द्र चौहानको निर्देशनमा तयार गरिएको यो भिडियोमा प्रकाश चौहान र सरिता दाहालले अभिनय गरेका छन् । अत्यन्तै रमाइलो तरिकाले निर्माण गरिएको यो भिडियोलाइ जनचेतनाको लागि सेयर गरेर सहयोग गर्दिनु होला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=02sJn4yTe7U]