यही हो अहिले सम्मकै टप टप बिधार्थी जन्माउने पिनाकल कलेज (के छ ब्यबस्था त्यस्तो भिडियोमा)

प्लस टु मा बोर्ड टपर जन्माउने ललितपुर लगनखेलमा रहेको पिनाकल उमाविले आफ्नो छुट्टै परिचय स्थापित गरिसकेको छ । एकेडेमिक एक्सिलेन्सको निरन्तरता पिनाकलको मुल नारा हो ।विद्यार्थीहरु जुन लक्ष्य लिएर गन्तव्यमा हिडिरहेका हुन्छन्, त्यही गन्तव्यमा सहि र सुलभ ढंगबाट ल्याण्डिङ गर्न संचालक र प्राध्यापकहरुको टिम सधै लागिपरिहेको हुन्छ, पिनाकलमा । समाज र राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यही वर्षदेखि सीपमुलक शिक्षा र करिअर काउन्सिलिङलाई पनि कलेजले उच्च प्राथमिकता दिएको छ ।बाँकी भिडियो सहित