पोखराको फेवातलमा डुङ्गा चलाउदै अशोक सहित टंक पनि

पोखरा । भाइरल व्वाई अशोक दर्जिले गाएको पहिलो गीत ‘मन बिनाको धन’ ले यूट्यूवमा तहल्का पिटेको छ । उनलाई यतिबेला बिश्वका नेपालीहरुले खुबै चासोका साथ हेरेको पाइन्छ । कुनै पनि व्यति सामाजिक संजालबाट ख्याति मात्र होइन आफ्नो भाग्य बदल्छ भने उदाहरण हुन अशोक दर्जि । पोखराका लागि उनले आधिकारीक रुपमा नेपालका लागि कन्सर्ट गरे । यसै क्रममा उनको पोखरा बसाईको यो भिडियो हेर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=6VSp8JD5uFY]

यो पनि हेर्नुहोस