अशोक दर्जीको नाममा जग्गा पास भयो , आमा बुबाको हर्सका आशु (भिडियो सहित)

युटुबबाट भाइरल भएका बाल गायक अशोक दर्जीलाई सायद नचिन्ने कम छन् । मलेसिया र दुवैको कार्यक्रम सकेर बाल गायक अशोक दर्जी र टंक बुढाथोकी आए लगतै पोखराको कार्यक्रम सकेर अशोकको घर निर्माणका लागि झापा गएका छन् । गर निर्माण कार्य तिब्र गतिमा रहेको निर्माण पक्षको भनाइ छ । गायक टंक र अशोक दर्जी भिभिन्न इस्टेज कार्यक्रममा ब्यस्त छन् । उनिहरुको डिमाण्ड अन्य बाहिरी देश बाट भैरहेको टंक बुढाथोकिको भनाइ छ । झापामा अशोक दर्जीको घर बनाउन लिएको जग्गा पास गर्न आज अशोक दर्जी , टंक बुढाथोकी र अशोकका आम बुबा मालपोत कार्यालय पुगेका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=UDE1M6miSaw]