बहुचर्चित गायक खुमन अधिकारीको आयो यस बर्षकै पहिलो तीज गीत (हेर्नुहोस र रमाउनुहोस्)

कमल सरगम ,काठमाडौं ।चर्चित गायक खुमन अधिकारीको नयाँ तीज गीत सार्वजनिक भयको छ जस्मा गायिका कुसुम गुरुङले आवाजले दिएको छ जुन गीतमा लय तथा शब्द सिर्जना नेत्र अर्यालले गर्नु भयको छ भने जुन गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको छ ।
(हेर्नुहोस्)