पहिलो पटक परदेशिकै लागि पुर्णिमा लामाले गएको गीतले सबैलाई रूहायो हेर्नुहोस

नेपाली गीत संगीतमा निक्कै आसलाग्दो र सबैको मन जितेकी सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाले पछील्लो समय निक्कै चर्चा बटुलेकि छिन् उनको स्वर जती सुनेओ उती सुनिरहु जस्तो लाग्ने सुरोलो तरिकाले गाउँने लामाको स्वरलाई धेरै सोर्ता दर्शकले मन पराउनु भयको छ उनले लग्भक ३ दर्जन भन्दा बढी गीत गाई सकेकी छिन् जस्मा यो गीत आकाशमा उड्छन् प्लेन भन्ने नामक गीत पनि निक्कै मिठो गायकी छीन भने यो आकाशमा उड्छन् प्लेन नामकगीतमा शब्द संगीत नवराज प्यासीले गर्नु भयको छ भने र एल्बम पनि नवराज प्यासीकै रहेको गीत लाई शूभारम्भ डिजिटल म्युजिक प्रालि ले बजार ब्याबस्थापना गरेको छ ।
(हेर्नुहोस्)